गृहपृष्ठ ∕ समाचार ∕ अब वीर र ट्रमा दुवै कोभिड अस्पताल अब वीर र ट्रमा दुवै कोभिड अस्पताल हेल्थ आवाज शनिबार, २०७८ वैशाख २५ गते, १९:०९ मा प्रकाशित काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालले २००/२०० शैय्या कोभिड उपचारका लागि छुट्याउने सहमति गरेका छन् । शनिबार स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा दुवै अस्पतालले संयुक्त रुपमा ४ सय शैय्या कोभिड उपचारका लागि छुट्याउने सहमति भएको हो। वीर अस्पतालको नयाँ सर्जिकल भवनमा थप २०० शैय्या र ट्रमा अस्पतालमा थप २०० शैय्या कोभिड संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याइने ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए। उनका अनुसार अक्सिजन नै अभाव भइरहेको अवस्थामा कोरोना बिरामीलाई बढी अक्सिजन चाहिने भएकोले शैय्या छुट्याउने प्रस्ताव गरिएको हो। उनले भने, ‘यो महामारीको समयमा जहाँ जसरी हुन्छ त्यसरी नै सहयोग गर्ने हो। धेरै संक्रमितले ज्यान गुमाइरहेको अवस्थामा हामीले यहाँ शैय्याको व्यवस्था गर्दा धेरै संक्रमित ज्यानको बच्न सक्छ।’ उनले ननकोभिड बिरामीलाई वीर अस्पतालमा सिफ्ट गरेर उपचार गर्ने व्यवस्था मिलाउने पनि जानकारी दिए। ‘ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ६ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका