गृहपृष्ठ ∕ समाचार ∕ अब वीर र ट्रमा दुवै कोभिड अस्पताल अब वीर र ट्रमा दुवै कोभिड अस्पताल हेल्थ आवाज शनिबार, २०७८ वैशाख २५ गते, १९:०९ मा प्रकाशित काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालले २००/२०० शैय्या कोभिड उपचारका लागि छुट्याउने सहमति गरेका छन् । शनिबार स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा दुवै अस्पतालले संयुक्त रुपमा ४ सय शैय्या कोभिड उपचारका लागि छुट्याउने सहमति भएको हो। वीर अस्पतालको नयाँ सर्जिकल भवनमा थप २०० शैय्या र ट्रमा अस्पतालमा थप २०० शैय्या कोभिड संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याइने ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए। उनका अनुसार अक्सिजन नै अभाव भइरहेको अवस्थामा कोरोना बिरामीलाई बढी अक्सिजन चाहिने भएकोले शैय्या छुट्याउने प्रस्ताव गरिएको हो। उनले भने, ‘यो महामारीको समयमा जहाँ जसरी हुन्छ त्यसरी नै सहयोग गर्ने हो। धेरै संक्रमितले ज्यान गुमाइरहेको अवस्थामा हामीले यहाँ शैय्याको व्यवस्था गर्दा धेरै संक्रमित ज्यानको बच्न सक्छ।’ उनले ननकोभिड बिरामीलाई वीर अस्पतालमा सिफ्ट गरेर उपचार गर्ने व्यवस्था मिलाउने पनि जानकारी दिए। ‘ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ६ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लाको लिमीमा सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लाको लिमीमा सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा