गृहपृष्ठ ∕ समाचार ∕ ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेरसहितको स्वास्थ्य सामग्री काठमाडौँमा ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेरसहितको स्वास्थ्य सामग्री काठमाडौँमा हेल्थ आवाज मंगलबार, २०७८ वैशाख २८ गते, १६:४९ मा प्रकाशित काठमाडौँ – चीनको बेइजिङबाट झन्डै २६ टन स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगमको वाइडबडी काठमाडौँ आइपुगेको छ। मंगलबार दिउँसो काठमाडौँ अवतरण गरेको विमानले चीनबाट अनुदान प्राप्त ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेरसहितका स्वास्थ्य सामग्री ल्याएको हो। सोमबार राति साढे ११ बजे निगमको वाइडबडी ए ३३० सो स्वास्थ्य सामग्री ल्याउन बेइजिङ गएको थियो । चीनबाट २ हजार थान अक्सिजन सिलिण्डर नेपाल ल्याउने तयारी सरकारको छ। हाल तयार भएका ४ सय थान अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री वायु सेवा निगमको वाइडबडीबाट नेपाल ल्याइएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री… एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा… स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ४ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ किशोरीहरुको पहिलो महिनावारी उत्सव प्रधानमन्त्रीलाई कोरोना संक्रमित स्वास्थ्यकर्मीको खुलापत्र स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ किशोरीहरुको पहिलो महिनावारी उत्सव प्रधानमन्त्रीलाई कोरोना संक्रमित स्वास्थ्यकर्मीको खुलापत्र स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले