गृहपृष्ठ ∕ समाचार ∕ अमेरिकाले नेपाललाई थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्दै अमेरिकाले नेपाललाई थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्दै हेल्थ आवाज बिहीबार, २०७८ वैशाख ३० गते, १५:५७ मा प्रकाशित काठमाडौँ – अमेरिकाले नेपाललाई थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ। अमेरिकी दुतावासले जनाए अनुसार अमेरिकी इन्डो–प्यासेफिक कमान्डले कोभिड महामारीको सामना गर्न अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु उपलब्ध गराउन थप ३२ करोड ४३ लाख बराबरको सहयोग गर्ने घोषणा गरेको हो। दुतावासले यसअघि पनि अमेरिकाले नेपाललाई ५८ लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ। अमेरिकी दुतावासको अनुसार नेपालमा युएसएआइडी समेत अमेरिकी सरकारका विभिन्न एजेन्सीहरूले नेपालमा गरेको कोभीड-१९ सम्बन्धी सहयोग झन्डै ५१ मिलियन डलर बराबरको भएको छ। https://www.facebook.com/nepal.usembassy/posts/3890942150942815 क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? TFN ट्रेण्डिङ कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने विराटनगरका कोभिड अस्पतालमा संक्रमितले शैय्या भरिए, आईसीयुका लागि पालो कुर्दै बिरामी गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर १०६ प्रतिशतसम्म मुनाफा राखेर सेनिटाइजर बेच्ने फार्मेसीलाई २ लाख जरिवाना विराटनगरमा २७२ सहित प्रदेश १ मा ७६० संक्रमित थपिए कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने विराटनगरका कोभिड अस्पतालमा संक्रमितले शैय्या भरिए, आईसीयुका लागि पालो कुर्दै बिरामी गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर १०६ प्रतिशतसम्म मुनाफा राखेर सेनिटाइजर बेच्ने फार्मेसीलाई २ लाख जरिवाना विराटनगरमा २७२ सहित प्रदेश १ मा ७६० संक्रमित थपिए