गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमा नयाँ जिम्मेवारी : उपचारात्मकमा डा. रायमाझी, भरतपुरमा डा. न्यौपाने र प्रदेश २ मा डा. झा स्वास्थ्यमा नयाँ जिम्मेवारी : उपचारात्मकमा डा. रायमाझी, भरतपुरमा डा. न्यौपाने र प्रदेश २ मा डा. झा हेल्थ आवाज आईतबार, २०७८ जेठ २ गते, १८:१३ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ औं तहका तीन चिकित्सकहरुको जिम्मेवारी तोकेको छ । केहि दिन अघि ११ औं तहमा बढुवा भएका डा. रोशन न्यौपानेलाई भरतपुर अस्पतालको निर्देशकको रुपमा पठाइएको छ । त्यसैगरी, डा पवन जंग रायमाझीलाई स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको जिम्मेवारी दिइएको छ । त्यस्तै, डा. विजय झालाई प्रदेश २ को सामाजिक विकास मन्त्रालय पदस्थापन गरिएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले जानकारी दिए । तीनैजनाको आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णय गरी पदस्पथापन गरिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री… एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा… स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ४ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ किशोरीहरुको पहिलो महिनावारी उत्सव अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा योग के हो ? यसका प्रकार र फाइदा एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ किशोरीहरुको पहिलो महिनावारी उत्सव अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा योग के हो ? यसका प्रकार र फाइदा एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा