गृहपृष्ठ ∕ समाचार ∕ भारतद्वारा कोभिड -१९ विरुद्धको नयाँ औषधी सार्वजनिक, संक्रमित छिटै निको हुने विश्वास भारतद्वारा कोभिड -१९ विरुद्धको नयाँ औषधी सार्वजनिक, संक्रमित छिटै निको हुने विश्वास हेल्थ आवाज सोमबार, २०७८ जेठ ३ गते, १५:३५ मा प्रकाशित भारतले कोरोना भाइरसविरुद्ध एक नयाँ औषधी सार्वजनिक गरेको छ। भारतीय केन्द्र सरकारका रक्षामन्त्री राजनाथ सिंह र केन्द्रिय स्वास्थ्यमन्त्री हर्षवर्धनले रक्षा अनुसन्धान एंव विकास संगठन (डीआरडीओ)द्वारा यस औषधीको पहिलो खेप सार्वजनिक गरेका हुन् । कोरोनाको मध्यम लक्षण देखिएका बिरामी तथा गम्भीर लक्षण देखिने बिरामीमा औषधी प्रयोगको लागि आपतकालीन स्वीकृति पाएको छ। त्यहाँको औषधी महानियन्त्रक (डीजीसीआई)ले अनुमति दिएको हो। यस औषधीबाट कोरोना बिरामी छिटो निको हुने र अक्सिजनको समस्याबाट गुज्रिरहेका संक्रमितलाई राहत दिने सो कम्पनीको दावी छ। भारतीय सरकारले उक्त औषधीको पहिलो प्राथमिकता अस्पतालमा भर्ना भएका बिरामीलाई दिएको छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? TFN ट्रेण्डिङ कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ