गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ विरुद्धको खोपका लागि २४ अर्ब प्रस्ताव कोभिड-१९ विरुद्धको खोपका लागि २४ अर्ब प्रस्ताव हेल्थ आवाज बुधबार, २०७८ जेठ ५ गते, १५:४४ मा प्रकाशित काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षमा कोभिड-१९ विरुद्धको खोपका लागि २४ अर्ब रुपैयाँ बराबर प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहेका बेला स्वास्थ्यले अर्थलाई भ्याक्सिनका लागि २४ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । जसमध्ये विश्व बैंकबाट ७ अर्ब रुपैयाँ जुटाउने, एसियाली विकास बैंकले उपलब्ध गराउने १८ अर्ब मध्येबाट १० अर्ब र नेपाल सरकारको ७ अर्ब रुपैयाँ स्रोत हुनेछ । बजेटका लागि स्वास्थ्यले पठाएको उक्त प्रस्ताव अर्थ मन्त्रालयले आगामी बजेटमा प्रस्तुत गर्ने सम्भावना प्रबल छ । स्वास्थ्य मन्त्रालयले नेपालमा झण्डै ७० प्रतिशतलाई खोप लगाउने लक्ष्यमा काम गरिरहेको छ । तर, दक्षिण छिमेकी देश भारतमा कोभिड-१९ को संक्रमण तीब्र बनेसँगै नेपालमा पनि कोभिड संक्रमण उच्च बनेको छ । जसका कारण अगाडि बढिरहेको खोप अभियान प्रभावित बनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री… एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा… स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ किशोरीहरुको पहिलो महिनावारी उत्सव अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा योग के हो ? यसका प्रकार र फाइदा एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ किशोरीहरुको पहिलो महिनावारी उत्सव अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा योग के हो ? यसका प्रकार र फाइदा एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा