गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ विरुद्धको खोपका लागि २४ अर्ब प्रस्ताव कोभिड-१९ विरुद्धको खोपका लागि २४ अर्ब प्रस्ताव हेल्थ आवाज बुधबार, २०७८ जेठ ५ गते, १५:४४ मा प्रकाशित काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षमा कोभिड-१९ विरुद्धको खोपका लागि २४ अर्ब रुपैयाँ बराबर प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहेका बेला स्वास्थ्यले अर्थलाई भ्याक्सिनका लागि २४ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । जसमध्ये विश्व बैंकबाट ७ अर्ब रुपैयाँ जुटाउने, एसियाली विकास बैंकले उपलब्ध गराउने १८ अर्ब मध्येबाट १० अर्ब र नेपाल सरकारको ७ अर्ब रुपैयाँ स्रोत हुनेछ । बजेटका लागि स्वास्थ्यले पठाएको उक्त प्रस्ताव अर्थ मन्त्रालयले आगामी बजेटमा प्रस्तुत गर्ने सम्भावना प्रबल छ । स्वास्थ्य मन्त्रालयले नेपालमा झण्डै ७० प्रतिशतलाई खोप लगाउने लक्ष्यमा काम गरिरहेको छ । तर, दक्षिण छिमेकी देश भारतमा कोभिड-१९ को संक्रमण तीब्र बनेसँगै नेपालमा पनि कोभिड संक्रमण उच्च बनेको छ । जसका कारण अगाडि बढिरहेको खोप अभियान प्रभावित बनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त