गृहपृष्ठ ∕ समाचार ∕ एकैपटक ७९८९ जना संक्रमित कोरोनामुक्त, २४६को मृत्यु एकैपटक ७९८९ जना संक्रमित कोरोनामुक्त, २४६को मृत्यु थपिए ८ हजारभन्दा बढी संक्रमित हेल्थ आवाज बुधबार, २०७८ जेठ ५ गते, १६:४८ मा प्रकाशित काठमाडौँ – देशभर थप ८ हजार १ सय ७३ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताका अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा बुधबार २ हजार ७ सौ ८७ जना संक्रमित थपिएका छन् । सबैभन्दा बढी काठमाडौँमा १ हजार ९ सय ८८, भक्तपुरमा २ सय २८ र ललितपुरमा २ सय ७० जना संक्रमित थपिएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा थप २ सय ४६ जना संक्रमितले ज्यान गुमाएको प्रवक्ता डा. जागेश्वर गौतमले जनाए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर