गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ सुनकोशीमा काेभिड उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई ७०% प्राेत्साहन भत्ता र ५ लाखकाे जीवन विमा सुनकोशीमा काेभिड उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई ७०% प्राेत्साहन भत्ता र ५ लाखकाे जीवन विमा हेल्थ आवाज बुधबार, २०७८ जेठ ५ गते, २०:३९ मा प्रकाशित फाइल फोटो काठमाडौँ – सुनकोशी गाउँपालिकाले कोभिड-१९ उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ७० प्रतिशत प्राेत्साहन भत्ता र ५ लाख जीवन विमाको व्यवस्था गर्ने निर्णय गरेको छ। उक्त गाउँपालिकाको कार्यपालिकाले बुधबार उक्त निर्णय गरेको हो। सो गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जि.सीले निकालेको विज्ञप्तिमा भनिएको छ,’कोरोना नियन्त्रणमा खटिएका कर्मचारी र स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई तलबको ७० प्रतिशत प्रोत्साहन भत्ता र संक्रमणका कारण स्वास्थ्यकर्मीको मृत्यु भएमा एकमुष्ठ ५ लाख र निजको सन्तानलाई उच्च शिक्षासम्मको नि:शुल्क छात्रवृति उपलब्ध गराइने निर्णय भएको छ।’ क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर