२०७८ जेठ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर ८३०५ जना संक्रमित थपिए, १९० को मृत्यु

देशभर ८३०५ जना संक्रमित थपिए, १९० को मृत्यु


काठमाडौं – देशभर ८ हजार ३०५ जनालाई संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

यससँगै कोरोना संक्रमितको संख्या ४ लाख ९२ हजार ४९९ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ९० जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको संख्या ५ हजार ८ सय ४७ पुगेको छ। सोही अवधिमा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । हालसम ३ लाख ६६ हजार ९४६ निको भैसकेको मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)