२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन ७८९० जना संक्रमित कोरोनामुक्त

एकैदिन ७८९० जना संक्रमित कोरोनामुक्त


काठमाडौँ – देशभरमा ७ हजार ८ सय ९० जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ९० जना उपचारपछि कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यससँगै नेपालमा उपचारपछि निको हुने संख्या ३ लाख ७४ हजार ८ सय ३६ जना पुगेको छ ।

 थप ८ हजार ६ सय ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १ हजार १ सय ६ पुगेको छ ।

यस्तै, थप १ सय ७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)