गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन ७८९० जना संक्रमित कोरोनामुक्त एकैदिन ७८९० जना संक्रमित कोरोनामुक्त हेल्थ आवाज शुक्रबार, २०७८ जेठ ७ गते, १६:४५ मा प्रकाशित काठमाडौँ – देशभरमा ७ हजार ८ सय ९० जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ९० जना उपचारपछि कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यससँगै नेपालमा उपचारपछि निको हुने संख्या ३ लाख ७४ हजार ८ सय ३६ जना पुगेको छ । थप ८ हजार ६ सय ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १ हजार १ सय ६ पुगेको छ । यस्तै, थप १ सय ७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव सामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव सामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक