गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९ को दोस्रो लहरमा कति थपिए भेन्टिलेटर, आईसीयु र एचडियु ? कोभिड–१९ को दोस्रो लहरमा कति थपिए भेन्टिलेटर, आईसीयु र एचडियु ? हेल्थ आवाज सोमबार, २०७८ जेठ १० गते, १५:३३ मा प्रकाशित सांकेतिक तस्वीरः एजेन्सी काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै अस्पतालमा उपकरण र वेड संख्या वृद्धिलाई तीब्रता दिएको छ । सोमबार भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले स्वास्थ्य उपकरण, अक्सिजन प्लान्ट र बेड संख्या वृद्धिमा जोड दिइरहेको बताए । मन्त्री त्रिपाठीकाअनुसार बैशाखमा ३ सय २७ भेन्टिलेटर रहेकोमा त्यसलाई वृद्धि गरेर ९०४ पु¥याइएको छ । अब चाडै १८० भेन्टिलेटर थप हुने क्रममा रहेको मन्त्री त्रिपाठीले जानकारी दिए । यस्तै, देशभरका अस्पतालमा २६ सय आईसीयु रहेकोमा ४ सय थपेर ३ हजार पु¥याइएको छ । ‘६ सय ३० आईसीयु थप गर्ने प्रक्रिया अगाडि बढेको छ,’ मन्त्री त्रिपाठीले भने । हाइडिपेन्डेन्सी युनिटी (एचडियु) सरकारीमा २ हजार ७५ निजीमा ७७८ थप गरी सञ्चालन ल्याइएको उनले बताए । १४ थप एचडियु थप गर्ने प्रक्रिया अगाडि बढिसकेको उनको भनाइ थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि