गृहपृष्ठ ∕ समाचार ∕ थपिए ८६३६ नयाँ संक्रमित, १६९को मृत्यु थपिए ८६३६ नयाँ संक्रमित, १६९को मृत्यु हेल्थ आवाज मंगलबार, २०७८ जेठ ११ गते, १७:५१ मा प्रकाशित काठमाडौँ – देशभर थप ८ हजार ६ सय ३६ जनामा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कोभिड-१९ पुष्टि हुने संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ। यस्तै, मंगलबार थप १ सय ६९ जनामा कोभिड-१९ पुष्टि भएको छ । यससँगै संक्रमणबाट मृत्यु हुने संक्रमितको संख्या ६ हजार ७ सय पुगेको छ । यता, उपचारपछि निको हुने संक्रमितको संख्या ४ लाख ४ हजार ८ सय ८७ पुगेको छ । आज मात्रै ६ हजार ४ सय ४ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत… पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं… एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ४ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण ५ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने ६ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी मुटु रोगका १२ प्रमुख लक्षणहरू स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी मुटु रोगका १२ प्रमुख लक्षणहरू स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने