गृहपृष्ठ ∕ समाचार ∕ भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटना अमानवीयः गोदान भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटना अमानवीयः गोदान हेल्थ आवाज शुक्रबार, २०७८ जेठ १४ गते, ११:४३ मा प्रकाशित काठमाडौं-सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई अमानवीय भनेको छ । बिहीबार संघका अध्यक्ष डा. रविन खड्का र महासचिव कीर्तिपाल सुवेदीले जारी गरेको विज्ञप्तिमा आक्रमणमा संलग्नमाथि कडा कारवाहीको माग गरिएको छ । ‘बिरामी पक्षका आफन्तहरुले कानुनी राज्यको धज्जी उडाउादैं हिजो भेरी अस्पतालको कोभिड संक्रमित भर्ना गरिने आईसीयु कक्षमा तोडफोड गरेको, उपचारमा बाधा पु¥याउने, त्यहाँका चिकित्सकलगायत स्वास्थ्यकर्मीमाथि हातपात, गाली गलौज गरेको र ज्यान मार्ने प्रयास गरेको कूकृत्य र अमानवीय हर्कतप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ र सो को घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । यस्तै, विज्ञप्तिमा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर हुन पनि सरकारलाई आग्रह गरिएको छ । संघले अपराधीलाई गैर जमानती हिरासतको समेत माग गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ३ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ४ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ५ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त