गृहपृष्ठ ∕ समाचार ∕ भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटना अमानवीयः गोदान भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटना अमानवीयः गोदान हेल्थ आवाज शुक्रबार, २०७८ जेठ १४ गते, ११:४३ मा प्रकाशित काठमाडौं-सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई अमानवीय भनेको छ । बिहीबार संघका अध्यक्ष डा. रविन खड्का र महासचिव कीर्तिपाल सुवेदीले जारी गरेको विज्ञप्तिमा आक्रमणमा संलग्नमाथि कडा कारवाहीको माग गरिएको छ । ‘बिरामी पक्षका आफन्तहरुले कानुनी राज्यको धज्जी उडाउादैं हिजो भेरी अस्पतालको कोभिड संक्रमित भर्ना गरिने आईसीयु कक्षमा तोडफोड गरेको, उपचारमा बाधा पु¥याउने, त्यहाँका चिकित्सकलगायत स्वास्थ्यकर्मीमाथि हातपात, गाली गलौज गरेको र ज्यान मार्ने प्रयास गरेको कूकृत्य र अमानवीय हर्कतप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ र सो को घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । यस्तै, विज्ञप्तिमा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर हुन पनि सरकारलाई आग्रह गरिएको छ । संघले अपराधीलाई गैर जमानती हिरासतको समेत माग गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो