२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयको बजेट १ खर्ब २२ अर्ब ७७ करोड

स्वास्थ्य मन्त्रालयको बजेट १ खर्ब २२ अर्ब ७७ करोड


काठमाडौं–सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन गरेको छ । शनिबार आर्थिक वर्ष २०७८ ८९ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन् ।

सरकारले विमा कार्यक्रममा लागि ७ अर्ब ५० करोड छुट्याएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ