२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड-१९का कारण नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य वसन्तराज पौडेलको निधन

कोभिड-१९का कारण नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य वसन्तराज पौडेलको निधन


काठमाडौँ – नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष वसन्तराज पौडेलको निधन भएको छ। ३८ वर्षीय उनको कोभिड-१९ संक्रमणको कारण सोमबार निधन भएको हो।

मंगलबार नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका केन्द्रीले उनको निधनप्रति शोक व्यक्त गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)