२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ७२१९ जना कोभिड-१९मुक्त, १०१को मृत्यु

थप ७२१९ जना कोभिड-१९मुक्त, १०१को मृत्यु


काठमाडौँ  – थप ५ हजार ३ सय १६ जनामा कोभिड-१९ पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य  मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार काठमाडौँ उपत्यकामा १४५६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौँमा ९६९, ललितपुरमा ३०६ र भक्तपुरमा १८१ जनामा संक्रमण पुष्टि भएको छ ।

 त्यस्तै, गत २४ घण्टामा ७ हजार २ सय १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यता, पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको जनाएको छ । सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९ सय ९३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)