२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारज्येष्ठ नागरिकले लगाए चिनियाँ खोप [फोटो फिचर]

ज्येष्ठ नागरिकले लगाए चिनियाँ खोप [फोटो फिचर]


काठमाडौं :  ६० वर्षमाथिका जेष्ठ नागरिकलाई पहिलो चरणको खोप लगाउन सुरु गरिएको छ। चीनबाट अनुदानमा प्राप्त  भेरोसेल खोप मंगलबारबाट काठमाडौँ उपत्यकाका ६० देखि ६४ वर्षकालाई लगाउन सुरु गरिएको हो।

हेल्थआवाजका फोटो पत्रकार नवराज वाग्लेले जेष्ठ नागरिकले खोप लगाउँदै गर्दा क्यामरामा कैद गरेका तस्बिरहरु:-

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)