२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर ३७४९ जनामा कोभिड-१९ पुष्टि, ५९को मृत्यु

देशभर ३७४९ जनामा कोभिड-१९ पुष्टि, ५९को मृत्यु


काठमाडौँ – थप ३ हजार ७ सय ४९ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५हजार २ सय ३८ जनाको स्वाव परीक्षण गर्दा ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९ संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोभिड-१९बाट मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २सय ९३ जना संक्रमणमुक्त भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)