२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २४२१ मा कोभिड-१९ पुष्टि, ५२को मृत्यु

थप २४२१ मा कोभिड-१९ पुष्टि, ५२को मृत्यु


काठमाडौं – थप २ हजार ४ सय २१  जनामा कोभिड-१९ पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २१ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यस्तै,पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ४६, भक्तपुरमा ५७ र ललितपुरमा ९४ गरी ४ सय ९७ जनामा कोभिड पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ३ हजार ५५८ निको भएका छन् भने ५२ जनाको मृत्यु भएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ