गृहपृष्ठ ∕ समाचार ∕ देशभर २६३४ जनामा कोभिड-१९ पुष्टि, १५ जनाको मृत्यु देशभर २६३४ जनामा कोभिड-१९ पुष्टि, १५ जनाको मृत्यु हेल्थ आवाज मंगलवार, २०७८ असार २२ गते, १६:५८ मा प्रकाशित काठमाडौँ – देशभर थप २ हजार ६ सय ३४ जनामा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोभिड-१९ पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६५ जना संक्रमित निको भएका छन्। यससँगै नेपालमा कोभिड-१९बाट निको हुने संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ। यस्तै, थप १५ जना संक्रमितले ज्यान गुमाएका छन्। नेपालमा हाल कोभिड-१९का कारण मृत्यु हुने संख्या ९ हजार २ सय ६३ पुगेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रा. डा. केसीका मागबारे सरकारको जवाफ : गेटामा एमबीबीएसदेखि सुर्खेत,… स्वास्थ्य बिग्रिएपछि डा. केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार… धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ५ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै TFN ट्रेण्डिङ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार सक्रिय स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर परिवार नियोजन महिलाकै जिम्मेवारी किन ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार सक्रिय स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर परिवार नियोजन महिलाकै जिम्मेवारी किन ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह