गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकाले सोमबार १५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप नेपाल पठाउँदै अमेरिकाले सोमबार १५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप नेपाल पठाउँदै हेल्थ आवाज शुक्रबार, २०७८ असार २५ गते, १९:०९ मा प्रकाशित काठमाडौँ – संयुक्त राज्य अमेरिकाले जोनसन एण्ड जोनसनको कोभिड-१९ विरुद्धको १५ लाख डोज खोप नेपाललाई पठाउने भएको छ। चर्चित अन्तर्राष्ट्रिय समाचार एज्नेसी रोयटर्सको अनुसार शुक्रबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीले कोभ्याक्सअन्तर्गत नेपाललाई १५ लाख डोज र भुटानलाई मोडर्ना कम्पनीको ५ लाख डोज खोप दिने घोषणा गरेको हो। गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकले संसारभरिका विभिन्न देशलाई ८ करोड डोज खोप दिने घोषणा गरेका थिए। जोनसन एण्ड जोनसन खोप विश्वभर फैलिएको डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी देखिएको जोन्सन एण्ड जोन्सन कम्पनीले दावी समेत गरिसकेको छ। कोभिड-१९ विरुद्ध बनेका अन्य खोपको दुई डोज लगाउनु पर्थ्यो भने यो खोप एक मात्रा लगाए मात्रै पुग्छ। उक्त खोप सोमबार नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी खोप कहिले र कुन समूहलाई दिने भन्ने बारे योजना भैरहेको छ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिका सहित विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गरी कोभिड-१९ विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी थिइन्। क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… छोरीको साहसले बुवालाई दियो नयाँ जीवन धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर कोरोना अस्पतालको नेतृत्व गरिरहेकी महिला चिकित्सकको मार्मिक अनुभव त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर कोरोना अस्पतालको नेतृत्व गरिरहेकी महिला चिकित्सकको मार्मिक अनुभव त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता