गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा ३ जनामा भेटियो कोभिड-१९ को नयाँ भेरियन्ट नेपालमा ३ जनामा भेटियो कोभिड-१९ को नयाँ भेरियन्ट हेल्थ आवाज मंगलबार, २०७८ साउन १२ गते, १९:५३ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—नेपालमा ३ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार K417N म्युटेन्ट पुष्टि भएको छ । डा. अधिकारीकाअनुसार उक्त भेरियन्टलाई A.Y1 नाम समेत दिइएको छ । जेठ मध्यदेखि असार मसान्तसम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित ४७ नमुना जिन सिक्वेइसिङका लागि ३० असारमा भारत पठाइएको थियो । जसमध्ये तीन वटामा K417N भेरियन्ट पुष्टि भएको थियो भने अन्यमा डेल्टा भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार ट्याग : #K417N, #कोभिड-१९, #नयाँ भेरियन्ट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह कर्णालीमा जटिल रोगको उपचारको अभाव नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह कर्णालीमा जटिल रोगको उपचारको अभाव नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न