गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयको प्रवक्तामा रिता जोशी, कान्तिमा डा. अजित रायमाझी स्वास्थ्य मन्त्रालयको प्रवक्तामा रिता जोशी, कान्तिमा डा. अजित रायमाझी हेल्थ आवाज शुक्रबार, २०७८ भदौ ४ गते, १८:०७ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य सचिव डा. रोशन पोखरेलकाअनुसार रिता जोशीलाई स्वास्थ्य समन्वय महाशाखाको दिइएको छ । उनलाई स्वास्थ्य मन्त्रालयको प्रवक्तासहित महाशाखाको जिम्मेवारी दिइएको हो । यसअघि मन्त्रालयको प्रवक्तामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का प्रमुख डा. कृष्ण पौडेल रहेका थिए । यस्तै, समन्वय महाशाखा प्रा.डा. जागेश्वर गौतम कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको नेतृत्व गर्न गएदेखि रिक्त थियो । सचिव डा. पोखरेलकाअनुसार कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा. अजित रायमाझीलाई दिइएको छ । डा. आरपी विच्छालाई स्वास्थ्य सेवा विभागको महानिर्देशकमा लगिएपछि कान्तिको निर्देशक खाली रहेको थियो । डा. रायमाझी यसअघि पनि कान्तिका निर्देशक रहिसकेका छन् । त्यस्तै, राष्ट्रिय स्वास्थ्य तालिक केन्द्रको प्रमुखको जिम्मेवारी केशव पण्डितले पाएका छन् भने तालिम केन्द्रका यदुचन्द्र घिमिरेलाई कीटजन्य रोग केन्द्र हेटौडा लगिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ३ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ४ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न