गृहपृष्ठ ∕ समाचार ∕ एक करोड डोज खोप लगाएकोमा नेपाललाई विश्व स्वास्थ्य संगठनको बधाई एक करोड डोज खोप लगाएकोमा नेपाललाई विश्व स्वास्थ्य संगठनको बधाई हेल्थ आवाज बिहीबार, २०७८ भदौ १७ गते, १९:२१ मा प्रकाशित काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण पूर्वी एसियाली देश हेर्ने क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपालले नेपालले कोभिड—१९ विरुद्ध एक करोड डोज खोप लगाएकोमा बधाई दिएकी छन् । उनले एक शुभकामना सन्देशमार्फत छोटो समयमा नै एक करोड डोज खोप लगाउन सकेको र १५ प्रतिशत जनतालाई पूर्ण खोप लगाएकोमा बधाई दिएकी हुन् । नेपालमा बुधवारसम्म १ करोड ९२ हजार १ सय ६४ मात्रा खोप लगाइसकेको छ । जसमा ४६ लाख ६७ हजार ३ सय २८ जनाले दुवै डोज पाइसकेका छन् भने ५४ लाख २४ हजार ८ सय ३६ जनाले एक मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त TFN ट्रेण्डिङ भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? बहसमा बी एण्ड सी मेडिकल कलेज : कस्तो हुनुपर्छ मेडिकल कलेज ? यी ५ कम्पनीको ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागको अनुरोध पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन स्वास्थ्य मन्त्रालय नेकपा एसको भागमा, मन्त्री रामकुमारी झाँक्री ! भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? बहसमा बी एण्ड सी मेडिकल कलेज : कस्तो हुनुपर्छ मेडिकल कलेज ? यी ५ कम्पनीको ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागको अनुरोध पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन स्वास्थ्य मन्त्रालय नेकपा एसको भागमा, मन्त्री रामकुमारी झाँक्री !