गृहपृष्ठ ∕ समाचार ∕ एफडीएले दियो फाइजरको बुस्टर डोजलाई अनुमति, ज्येष्ठ नागरिक र गम्भीर बिरामीलाई लगाइने एफडीएले दियो फाइजरको बुस्टर डोजलाई अनुमति, ज्येष्ठ नागरिक र गम्भीर बिरामीलाई लगाइने हेल्थ आवाज बिहीबार, २०७८ असोज ७ गते, १५:५५ मा प्रकाशित काठमाडौँ – अमेरिकाले फाइजरको कोभिड-१९ विरुद्धको खोपको बुस्टर डोजलाई अनुमति दिएको छ। बढ्दै गएको कोभिडलाई मध्यनजर गर्दै फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन(एफडीए)ले बुस्टर डोजलाई अनुमति दिएको हो। एफडीएका विशेषज्ञ सलाहकारको एक प्यानलका अनुसार सो खोपको बुस्टर डोज ती व्यक्तिलाई दिइने छ, जो वृद्ध र गम्भीर रोगबाट पिडित छन्। एफडीएले १६ भन्दा बढी उमेरवर्गका लागि बुस्टर डोजको अनुमति मागेको थियो जुन एख प्यानलले खारेज गरेको छ। सो प्यानलले स्पष्ट रुपमा बुस्टर डोज ६५ वर्षभन्दा माथिका उमेर समुह र गम्भीर रोग लागेका बिरामीका लागि दिने उल्लेख गरेको छ। किनकी युवाका लागि बुस्टर डोज घातक पनि हुन सक्ने विज्ञको आशंका छ। –एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स डा. सुनिलराम कोइरालाको सल्लाहः प्यारालाइसिस के कारणले हुन्छ ? कसरी बच्न सकिन्छ ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स डा. सुनिलराम कोइरालाको सल्लाहः प्यारालाइसिस के कारणले हुन्छ ? कसरी बच्न सकिन्छ ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप