गृहपृष्ठ ∕ समाचार ∕ जीन सिक्वेन्सिङ अब नेपालमै जीन सिक्वेन्सिङ अब नेपालमै हेल्थ आवाज मंगलबार, २०७८ असोज १२ गते, १२:५४ मा प्रकाशित तस्बिर : नवराज वाग्ले /हेल्थआवाज काठमाडौँ – नेपालको सरकारी प्रयोगशालाहरुमा जीन सिक्वेन्सिङ परीक्षणको सुरुवात भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाले सोमबार सूचना जारी गरी जीन सिक्वेन्सिङ परीक्षणको सुरुवात भएको जानकारी दिएको हो। यसअघि नेपालमा जीन सिक्वेन्सिङका उपकरण तथा परीक्षण व्यवस्था नभएको कारण विदेशमा नमुना पठाइने गरिन्थ्यो। प्रयोगशालाकी निर्देशक डा. रुना झाको अनुसार त्रि.विको केन्द्रिय बायोटेक्नोलोजी विभागमा १६ र प्रयोगशाला २६ नयाँ नुमना जम्म गरी ४२ वटा नुमनाको जीन सिक्वेन्सिङ गरिएको छ । जसमध्ये ४१ वटा नमुना भाद्र र असोजमा संकलन भएका छन् । भाद्र र असोजमा संकलन भएका सबै नुमनामा डेल्टा भेरियन्ट देखिएको प्रयोगशालाले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित पूर्व स्वास्थ्यमन्त्री गगन थापा पराजित, रास्वपाका अमरेश विजयी स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल २१ हजार बढी मतान्तरले पराजित धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ७ यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड TFN ट्रेण्डिङ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा मन्त्रालयका हरेक कामलाई पारदर्शी बनाउने स्वास्थ्यमन्त्री तामाङको प्रतिबद्धता प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार प्रदेश २ मा ३ सय आइसोलेशन बेड थप्ने प्रदेश सरकारको निर्णय स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन तीन डाक्टर अब ‘माननीय’ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? यी हुन् ४३ योगासन, यस्ता छन् योगका २२ फाइदा मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा मन्त्रालयका हरेक कामलाई पारदर्शी बनाउने स्वास्थ्यमन्त्री तामाङको प्रतिबद्धता प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार प्रदेश २ मा ३ सय आइसोलेशन बेड थप्ने प्रदेश सरकारको निर्णय स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन तीन डाक्टर अब ‘माननीय’ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? यी हुन् ४३ योगासन, यस्ता छन् योगका २२ फाइदा