गृहपृष्ठ ∕ समाचार ∕ एमएस नेपाल इन्टरनेशनल भइन् डाक्टर रंगिना एमएस नेपाल इन्टरनेशनल भइन् डाक्टर रंगिना हेल्थ आवाज आईतबार, २०७६ असोज ५ गते, ०७:३१ मा प्रकाशित काठमाडौं-एमएस नेपाल इन्टरनेशल २०१९ को उपाधि डा. रंगिना लाइकङबम शाहले जितेकी छिन् । शनिबार कमलादीस्थित प्रज्ञा भवनमा भएको प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरुलाई पाखा लगाउँदैं डा. शाहले उपाधि कब्जा गरेकी हुन् । उपाधि जितेसँगै उनले सिंगापुरमा हुने मिसेस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् । ‘एमएस नेपाल इन्टरनेशनल २०१९ क्राउज गोज टु मि,’ उपाधि जितेपछि उनले आफ्नो फेसबुकमा खुशी साट्दैं लेखेकी छिन्, ‘वील वी रिप्रिजेन्टिङ इन सिंगापुर ।’ डा. शाह ब्लू क्रस हस्पिटल त्रिपुरेश्वरमा कार्यरत छिन् । उनी स्त्री तथा प्रसुती रोग विशेषज्ञ एवं ल्याप्रोस्कोपीक सर्जन हुन् । भारतको मणिपुरमा जन्मिएकी उनले कलेज अफ मेडिकल साइन्सेज भरतपुर चितवनबाट एमबीबीएस र एमडी गरेकी हुन् । ल्याप्रोस्कोपीक सम्बन्धित दक्षता उनले जर्मनी कायल युनिभर्सिटीबाट हासिल गरेकी हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको… बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच नयाँदिल्लीमा भेटवार्ता धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा ४ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ५ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ६ संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध ७ इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु