गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले गरे पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले गरे पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय हेल्थ आवाज शुक्रबार, २०७८ असोज २२ गते, १९:१५ मा प्रकाशित काठमाडौं-नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले पदभार ग्रहण गरेका छन् । शुक्रबार साँझ सपथलगतै रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । सो क्रममा राज्यमन्त्री खापुङले पहिलो निर्णयका रुपमा लैङ्गिक समानता तथ सामाजिक समावेसीकरण सम्बन्धि रणनीति मस्यौदा मन्त्रिपरिषद पठाउने सिफारिस गरेका छन् । नेकपा एसका नेता संघीय प्रतिनिधिसभामा तेह्रथुमबाट भवानी खापुङ निर्वाचित भएका थिए। एमालेमा उनी केन्द्रीय अनुशासन आयोगको सदस्य पनि रहेका थिए । पूर्वशिक्षक रहेका उनी शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा लागेका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ६ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व सिभिल अस्पतालमा कम्प्युटर नेभिगेसनबाट घुँडाको अर्थोप्लाष्टी गर्ने प्रविधी सञ्चालनमा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व सिभिल अस्पतालमा कम्प्युटर नेभिगेसनबाट घुँडाको अर्थोप्लाष्टी गर्ने प्रविधी सञ्चालनमा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन