गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी नेपाल मेडिकल काउन्सिलको निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर १० गते, ११:३६ मा प्रकाशित काठमाडौं-नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा काठमाडौं उपत्यका र काभ्रेको धुलिखेलमा मतदान जारी छ । शुक्रबार विहान १० बजेदेखि काउन्सिलको काठमाडौं उपत्यकाका केन्द्र र धुलिखेलस्थित केन्द्रमा मतदान जारी रहेको छ । काउन्सिलले उपत्यकामा शुक्रबार र शनिबार मतदानको समय तोकेको छ भने काभ्रेको धुलिखेलमा शुक्रबार मात्रै मतदान हुनेछ । काउन्सिलको निर्वाचनको मतदान काठमाडौं उपत्यकामा कमलादीस्थित प्रज्ञा प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको छ । यस्तै, धुलिखेलमा स्कील ल्याबको भवनमा मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ । काउन्सिलको एक उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने ८ जना सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ तीन डाक्टर अब ‘माननीय’ TFN ट्रेण्डिङ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ?