गृहपृष्ठ ∕ समाचार ∕ बागमतीमा विपन्न र आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा शुल्क तिर्न नपर्ने बागमतीमा विपन्न र आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा शुल्क तिर्न नपर्ने हेल्थ आवाज शुक्रबार, २०७८ माघ २१ गते, १५:०३ मा प्रकाशित काठमाडौँ – बागमती प्रदेशमा विपन्न तथा आकस्मिक उपचारका लागि बिरामीले रगत लिन कुनै पनि शुल्क तिर्न नपर्ने भएको छ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले विपन्न नागरिक र आकस्मिक उपचारका लागि अस्पताल पुगेका बिरामीले रगतका लागि कुनै पनि शुल्क तिर्न नपर्ने निर्णय गरेको हो । सरकारले नि:शुल्क रक्तसंचार सेवा बनाउने निर्णयगरेपछि नेपाल स्वयंसेवी रक्तदाता समाजले प्रेस विज्ञप्ति जारी आफूहरुले तीन दशक अघि देखि उठाउँदै आएको माग आंशिक रुपमा पुरा भएकोमा सरकारलाई धन्यवाद व्यक्त गर्दै रगतदाताहरु, स्वयमसेवी र रगतबाट तयार पारिएका रक्ततत्वको इज्जत र सम्मान गरिएको ठहर गरिएको जनाएको छ। समाजले सो निर्णय सुखद रहेको भन्दै छिटै यस निर्णयलाई लागु गर्नुपर्ने उल्लेख गरेको छ। ‘यो एक हिसावले सुखद कुरा नै हो । तर हामीले दान गरेको रगत सबैले पूर्ण रुपमा निशुल्क हुनुपर्छ भनेका छौँ । अहिले विपन्न र आकस्मिक सेवाकालाई निशुल्क भनिएको रहेछ । सुरुवात राम्रै भयो यसलाई छिटै सबैका लागि लागू गर्नुपर्छ, ’विज्ञप्तिमा भनिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न