गृहपृष्ठ ∕ समाचार ∕ कान्ति बाल अस्पताल र कोशी अस्पतालका प्रमुख फेरिए कान्ति बाल अस्पताल र कोशी अस्पतालका प्रमुख फेरिए हेल्थ आवाज बुधबार, २०७८ फागुन ४ गते, १०:२१ मा प्रकाशित काठमाडौं—कान्ति बाल अस्पताल र कोशी अस्पतालमा प्रमुख परिवर्तन भएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै दुवै अस्पतालमा प्रमुख परिवर्तन गरेका हुन् । कान्ति बाल अस्पतालमा सोही अस्पतालका बाल रोग विशेषज्ञ डा. युवानिधी बसौलालाई निर्देशक बनाइएको छ । यसअघि कान्तिको निर्देशकमा डा. अजित रायमाझी थिए । यस्तै, पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. यज्ञ खरेललाई दिइएको छ । डा. खरेल सोही अस्पतालका अर्थोपेडिक सर्जन हुन् । यसअघि कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चुमनलाल दास रहेका थिए । उनलाई इडिसिडीमा ल्याइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता बधाई छ बहिनी डा. रश्मि तिमीलाई विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता बधाई छ बहिनी डा. रश्मि तिमीलाई विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक'