गृहपृष्ठ ∕ समाचार ∕ प्रसुती गृहमा ७० बेडको कुरुवा घर सञ्चालनमा, अब पुरुष पनि राति कुरुवा बस्न पाउने प्रसुती गृहमा ७० बेडको कुरुवा घर सञ्चालनमा, अब पुरुष पनि राति कुरुवा बस्न पाउने हेल्थ आवाज आईतबार, २०७६ असोज १२ गते, २०:१० मा प्रकाशित काठमाडौं—थापाथलीस्थित परोपकार प्रसुती गृहले बिरामी कुरुवाका लागि कुरुवा घर सञ्चालनमा ल्याएको छ । ७० बेडको सो कुरुवा घरमा ३५ जना पुरुष र ३५ जना महिला एक पटकमा बस्न सक्ने अस्पतालका निर्देशक प्रा.डा. जागेश्वर गौतमले बताए । अस्पतालले झण्डै १० करोडको लागतमा सो कुरुवा घर निर्माण गरेको हो । यसअघि कुरुवा घर नहुँदा रातिको समयमा बिरामी कुर्न महिलाले मात्रै पाउने गरेका थिए । महिलाहरु पनि बिरामी नजिकै बस्नुपर्दा विभिन्न खालका संक्रमण फैलिने डर थियो । नयाँ कुरुवा घर बनेसँगै अब पुरुष पनि कुरुवा बस्न पाउनेछन् । उक्त कुरूवा घरमा बिरामीहरू निःशुल्क बस्न पाउनेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’