गृहपृष्ठ ∕ समाचार ∕ प्रसुती गृहमा ७० बेडको कुरुवा घर सञ्चालनमा, अब पुरुष पनि राति कुरुवा बस्न पाउने प्रसुती गृहमा ७० बेडको कुरुवा घर सञ्चालनमा, अब पुरुष पनि राति कुरुवा बस्न पाउने हेल्थ आवाज आईतबार, २०७६ असोज १२ गते, २०:१० मा प्रकाशित काठमाडौं—थापाथलीस्थित परोपकार प्रसुती गृहले बिरामी कुरुवाका लागि कुरुवा घर सञ्चालनमा ल्याएको छ । ७० बेडको सो कुरुवा घरमा ३५ जना पुरुष र ३५ जना महिला एक पटकमा बस्न सक्ने अस्पतालका निर्देशक प्रा.डा. जागेश्वर गौतमले बताए । अस्पतालले झण्डै १० करोडको लागतमा सो कुरुवा घर निर्माण गरेको हो । यसअघि कुरुवा घर नहुँदा रातिको समयमा बिरामी कुर्न महिलाले मात्रै पाउने गरेका थिए । महिलाहरु पनि बिरामी नजिकै बस्नुपर्दा विभिन्न खालका संक्रमण फैलिने डर थियो । नयाँ कुरुवा घर बनेसँगै अब पुरुष पनि कुरुवा बस्न पाउनेछन् । उक्त कुरूवा घरमा बिरामीहरू निःशुल्क बस्न पाउनेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका… सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब… २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने धेरै पढिएका १ २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने २ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ३ सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं ४ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड ५ स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा ६ दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी ७ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने TFN ट्रेण्डिङ संघीय अस्पतालहरुमा २१०२ जना स्वास्थ्य जनशक्ति थपिने, कुन अस्पतालमा कति ? नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना रक्तचाप कारण र नियन्त्रणका उपाय मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका बिरामी डिस्चार्ज संघीय अस्पतालहरुमा २१०२ जना स्वास्थ्य जनशक्ति थपिने, कुन अस्पतालमा कति ? नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना रक्तचाप कारण र नियन्त्रणका उपाय मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका बिरामी डिस्चार्ज