गृहपृष्ठ ∕ समाचार ∕ थप ४ जनामा कोभिड पुष्टि थप ४ जनामा कोभिड पुष्टि हेल्थ आवाज आईतबार, २०७८ चैत्र २७ गते, १६:४२ मा प्रकाशित काठमाडौं – नेपालमा थप ४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ जनामा कोभिड पोजेटिभ देखिएको हो । केहि दिन यता संक्रमितको संख्या घट्दै गैरहेको छ । पछिल्लो २३ घण्टामा ४८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । आइतबारसम्म नेपालमा ५ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ५१ मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालले बनायो निर्वाचन लक्षीत २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ७ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति TFN ट्रेण्डिङ स्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना के र कति खाँदा स्वस्थ हुन्छ दर ? थप ४ जनामा कोभिड पुष्टि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन कोभिड १९ : चिकित्सकका रुपमा मैले बुझेको नेपाली पत्रकारिता निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने गर्भपतनका औषधीमा खेलाँचीः जथाभावी प्रयोगले लिदैंछ ज्यान स्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना के र कति खाँदा स्वस्थ हुन्छ दर ? थप ४ जनामा कोभिड पुष्टि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन कोभिड १९ : चिकित्सकका रुपमा मैले बुझेको नेपाली पत्रकारिता निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने गर्भपतनका औषधीमा खेलाँचीः जथाभावी प्रयोगले लिदैंछ ज्यान