गृहपृष्ठ ∕ समाचार ∕ कोभिड उपचारमा खटिएका करारका २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थपिने कोभिड उपचारमा खटिएका करारका २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थपिने हेल्थ आवाज बुधबार, २०७८ चैत्र ३० गते, १७:३६ मा प्रकाशित काठमाडौँ – कोभिड-१९ महामारी नियन्त्रणका लागि करारमा नियुक्त भएका एक चौथाई अर्थात २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थप गर्न सकिने निर्णय गरेको छ। कोभिडको संख्यामा कमि आएको बताउँदै स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाइ पत्रचार गरी २०७८/१२/२९को सचिवस्तरको बैठकले सो निर्णय गरेको जनाएको हो। कोभिड-१९ को उपचारका लागि स्वीकृत दरवन्दी अनुसार पदरिक्त भएमा जनशक्ती व्यस्थापन गर्न र करारमा भर्ना भएका कर्मचारीहरुको एक चौथाई (२५%) सख्या नबढने गरी २०७९ बैशाख महिनादेखि असार मसान्तसम्म महिना समय थप्न सकिने मन्त्रालयले उल्लेख गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ३ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल