गृहपृष्ठ ∕ समाचार ∕ आठौं नेपाल फर्मा एक्स्पोको तयारी सकियो, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने आठौं नेपाल फर्मा एक्स्पोको तयारी सकियो, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने हेल्थ आवाज बुधबार, २०७९ वैशाख ७ गते, १३:४१ मा प्रकाशित काठमाडौं – नेपाल औषधी उत्पादक संघ (एपोन) ले आयोजना गर्न लागेको ‘आठौं नेपाल फर्मा एक्स्पो -२०२२’ को तयारी लगभग पुरा भैसकेको छ। चितवनको फर्मा एक्सो सेन्टरमा वैशाख ९, १० र ११ गरी ३ दिन हुन लागेको एक्स्पोको लागि १६१ वटा स्टल प्याक भैसकेका छन्। ९ गते सुरु हुने कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन्। औषधी तथा औषधिजन्य उपकरणको बृहत प्रदर्शनी ‘नेपाल फर्मा एक्स्पो – २०२२’ मा स्वदेशी र विदेशी औषधी उद्योग गरी १५० वटा औषधी कम्पनी सहभागी हुने बताइएको छ । एक्स्पो आयोजना गर्नुको उद्देश्य नेपालमा गुणस्तरीय र आवश्यक परिमाण उत्पादन हुन सक्छ भन्ने कुरालाई जनमानसमा लैजानु रहेको आयोजक टिमले जानकारी दिएको छ । नेपाल फर्मा एक्स्पोले दुई-दुइ वर्षमा हुने गर्छ। यसअघिको ७ औं एक्सपो पनि चितवनमा नै भएको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय विराटनगरमा तस्करीका स्वास्थ्य सामाग्री बरामद वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव त्रिशुली अस्पतालमा भेटियो डेल्टा प्लस भेरियन्ट अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला मेरुदण्डदेखि कम्मर र पाचनका लागि लाभदायक चक्रासन योग स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय विराटनगरमा तस्करीका स्वास्थ्य सामाग्री बरामद वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव त्रिशुली अस्पतालमा भेटियो डेल्टा प्लस भेरियन्ट अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला मेरुदण्डदेखि कम्मर र पाचनका लागि लाभदायक चक्रासन योग