गृहपृष्ठ ∕ समाचार ∕ थप १३ जनामा कोभिड-१९ संक्रमण, २५ जना संक्रमणमुक्त थप १३ जनामा कोभिड-१९ संक्रमण, २५ जना संक्रमणमुक्त हेल्थ आवाज आईतबार, २०७९ वैशाख ११ गते, १६:२५ मा प्रकाशित काठमाडौं—नेपालमा थप १३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २३ घण्टामा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै अहिलेसम्म नेपालमा पिसिआर परीक्षणबाट ९ लाख ९८ हजार ७ सय ४७ जना र एन्टीजेन परीक्षणमा १ लाख ४० हजार १ सय ८१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५ जना कोभि-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ५ सय २३ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । अहिलेसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको कोभिडबाट मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ६९ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन ६ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ७ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर तालिबानको शासन : बुर्का लगाएर अस्पताल जान बाध्य महिला डाक्टर र नर्स, तलब समेत पाउदैनन् एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर तालिबानको शासन : बुर्का लगाएर अस्पताल जान बाध्य महिला डाक्टर र नर्स, तलब समेत पाउदैनन् एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया