गृहपृष्ठ ∕ समाचार ∕ गंगालाल अस्पतालले माग्यो १ सयभन्दा बढी कर्मचारी गंगालाल अस्पतालले माग्यो १ सयभन्दा बढी कर्मचारी हेल्थ आवाज आईतबार, २०७९ जेठ २९ गते, ११:५९ मा प्रकाशित काठमाडौँ – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विभिन्न पदमा १ सयभन्दा बढी कर्मचारी माग गरेको छ। आइतबार विज्ञापन प्रकाशित गरी अस्पतालले बुढुवा, आन्तरिक प्रतिस्पर्धा र खुल्ला प्रतिस्पर्धाबाट स्थायी नियुक्तिका लागि कर्मचारी माग गरेको हो । विशेषज्ञ चिकित्सक, स्टाफ नर्सदेखि प्रशासन अन्य स्वास्थ्यतर्फका जनशक्ति आवश्यकता भएको केन्द्रले जनाएको हो। विज्ञापनअनुसार आन्तरिक कार्यक्षमता मूल्यांकनका आधारमा बुढुवाका लागि ३८ जना, आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट छनोटका लागि ८ जना, खुल्ला परीक्षामार्फत छनोटका लागि ५७ जना जसमा सबैभन्दा बढी ३० जना स्टाफ नर्स माग गरिएको छ। योग्यता पुगेका इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिन केन्द्रले भनेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ३ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ४ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ५ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन