गृहपृष्ठ ∕ समाचार ∕ नर्समाथि कुटपिट गर्नेलाई कारवाही गर्न गोनानको माग नर्समाथि कुटपिट गर्नेलाई कारवाही गर्न गोनानको माग हेल्थ आवाज सोमबार, २०७९ जेठ ३० गते, १२:१० मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौँ – सरकारी सेवामा आवद्ध नर्सहरुको संघ नेपाल (गोनान)ले तनहुँमा नर्समाथि कुटपिट भएको घटनाको सत्यतथ्य छानविन गर्न माग गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी दोषीलाई आवश्यक कारवाहीको माग गरेको हो।। दिनरात नभनि काम गर्ने राष्ट्रसेवकमाथि भएको सांघातिक घटनाले समग्र स्वास्थ्यकर्मीहरुको मनोबल गिर्ने र सेवामा समेत प्रभाव पर्ने संघले जनाएको छ। संघले सरकारलाई ध्यानाकर्षण गराउदै विज्ञप्तिमा भनेको छ, ‘स्वास्थ्यकर्मी तथा स्वस्थ्य संस्था सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ को दफा ३ अनुसार घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारवाहीको माग गर्दै, घाइते नर्सको उपचारमा सहयोग गर्न पनि अपिल गरिन्छ।’ २५ जेठमा तनहुँको व्यास नगरपालिका–९ गजुरे स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रजापति कुमालमाथि कुटपिट भएको थियो । प्रसूति सेवामा ड्युटीमा खटिरहेको बेला उनीमाथि कुटपिट भएको थियो। घाइते नर्सको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा उपचार भइरहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न