गृहपृष्ठ ∕ समाचार ∕ मन्कीपक्स संक्रमणको शंकास्पद मानिएको युवकमा कुष्ठरोग पुष्टि मन्कीपक्स संक्रमणको शंकास्पद मानिएको युवकमा कुष्ठरोग पुष्टि हेल्थ आवाज शुक्रबार, २०७९ असार ३ गते, १६:५८ मा प्रकाशित काठमाडौँ – मन्कीपक्स संक्रमणको शंकास्पद भनिएका युवकमा कुष्ठरोग पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै प्रयोगशाला परीक्षणका क्रममा ती युवकमा कुष्ठरोग रहेको पाइएको जानकारी दिएको हो । बिहिबार दुवईबाट आएका २६ वर्षीय युवकलाई विमानस्थलमा रहेको हेल्थ डेक्समा परीक्षण गर्ने क्रममा मंकीपक्ससँग मिल्दो लक्षण देखिएकाले सिधै थप परीक्षणको लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लागिएको थियो । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाका विज्ञहरुले उनको स्वाब नमुना जाँच गर्दा कुष्ठरोगको जीवाणु पाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विज्ञहरुले उनको शरीरको ६ ठाउँबाट स्लिट स्किन स्मियर जाँच गर्दा आँखा र कानको दुईवटा नमुनामा कुष्ठरोगको जीवाणु पाइएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने