गृहपृष्ठ ∕ समाचार ∕ शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने हेल्थ आवाज बुधबार, २०७९ असार १५ गते, १३:०६ मा प्रकाशित काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगन नगर्ने भएको छ । बुधबार अस्पतालले विज्ञप्ती जारी गर्दै बीमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको हो । अस्पतालले गत साता सरकारबाट बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम १५ असारबाट स्थगन गर्ने निर्णय गरेको थियो। तर, स्वास्थ्य बीमा बोर्डले पत्रचार गरी स्वास्थ्य बीमा सम्बन्धी समस्यालाई यथाशीघ्र सम्बोधन गर्न बैठक बसेको र चिकित्सकहरुसँग छलफल गरी समस्या समाधानका प्रक्रियाहरु अघि बढिसकेको जनाएपछि यसलाई निरन्तरता दिने अस्पतालले जानकारी गराएको हो। सरकारले बीमितहरुको उपचार बापत भुक्तानी नपाएको भन्दै अस्पतालहरुले बीमा कार्यक्रम स्थगित गर्ने तरखर गरेका छन्। लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालहरुको गुनासो छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड