गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन हेल्थ आवाज बुधबार, २०७९ असार १५ गते, १७:३९ मा प्रकाशित काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा एक्स-रे डीआर मेसिनको उद्घाटन गरेका छन् । बुधबार मन्त्री केसीले उक्त मेसिनको उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै उनले भने, ‘यस उपकरणको पूर्ण उपयोग गर्न सके ट्रमाका बिरामीले राहत पाउने छन् । ट्रमा सेन्टरलाई एमआरआई मेसिन उपलब्ध गराउन पहल थाल्ने छौँ ।’ यसका साथै स्वास्थ्य राज्यमन्त्री केसीले ट्रमामा २५ बेडको आइसियू बनाउन पहल गर्ने प्रतिवद्दता व्यक्त गरे। एक्सरे डीआर मेसिनको लागत एक करोड ५० लाख रहेको ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले बताए । सो मेसिन अटोमेटिक हुनुको साथै प्रविधिमैत्री डीजीटलाइज्ड रेडियोग्राफी उपकरण भएकोले बिरामीहरुको प्रभावकारी ढंगले इमेज खिच्न सकिने ट्रमाका सूचना अधिकारी अर्जुनप्रसाद भेटुवालले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड