गृहपृष्ठ ∕ समाचार ∕ विदेशी चिकित्सकको दर्ता व्यवस्थामा कुनै परिवर्तन भएकाे छैन : मेडिकल काउन्सिल विदेशी चिकित्सकको दर्ता व्यवस्थामा कुनै परिवर्तन भएकाे छैन : मेडिकल काउन्सिल हेल्थ आवाज मंगलबार, २०७९ असार २१ गते, १२:३४ मा प्रकाशित काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले विदेशी चिकित्सकलाई पनि नेपाली चिकित्सक सरह मान्यता दिने व्यवस्थामा कुनै परिवर्तन नभएको जनाएको छ । विदेशी चिकित्सकलाई नेपालमा काम गर्न पाउने गरी ऐन नियमावली संसोधन भएको भन्दै विरोध भएपछि काउन्सिलले एक वक्तव्य जारी गरी सो कुरा प्रष्ट पारेको हो । ‘स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहमति र सहभागितामा नेपाल मेडिकल काउन्सिल र भारतीय आयुर्विज्ञान परिषदबीच चिकित्सकको उपाधीको आपसी मान्यताको विषय दुबै देशका प्रधानमन्त्रीहरूको रोहवरमा भएको समझदारी अनुसार नेमेकाको २०७६ कात्तिक ५ गतेको पूर्ण बैठकले निर्णय गरी कामकारबाही अगाडी बढेको छ , ‘वक्तव्यमा भनिएको छ । उक्त प्रक्रियाका लागि भारतीय पक्षबाट प्रस्तावित परीक्षाको प्रावधान राखिएको र सो व्यवस्थाले विदेशी चिकित्सकको नेपालमा दर्ता तथा अभ्यासको व्यवस्थामा कुनै परिवर्तन नगरेको काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार यस्तो परीक्षा भारतीय पक्षबाट प्रस्तावित प्रावधान राखिएको र पूर्वयोग्यताको लागि मात्र प्रयोग हुने र परीक्षामा सफल उम्मेदवारहरु स्वत दर्ता नहुने व्यवस्था ऐन तथा नियमावलीमा स्पष्ट उल्लेख गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने