२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ७८ जनामा कोभिड पुष्टि, सक्रिय केस मात्रै ५०८

थप ७८ जनामा कोभिड पुष्टि, सक्रिय केस मात्रै ५०८


काठमाडौँ –  देशभर थप ७८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा थप थप ७८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

यस्तै, थप २३ जना संक्रमित निको भएका छन्। बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो केहि दिन यता संक्रमण दरमा वृद्धि भैरहेको छ ।

बिहिबार सक्रिय संक्रमितको संख्या मात्रै ५ सय ८ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ