गृहपृष्ठ ∕ समाचार ∕ निधारमा लामखुट्टेको टोकाइपछि एक प्रशिक्षार्थी पाइलटको मृत्यु निधारमा लामखुट्टेको टोकाइपछि एक प्रशिक्षार्थी पाइलटको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७९ असार २४ गते, १३:०० मा प्रकाशित लामखुट्टेको टोकाइबाट मस्तिष्कसम्म संक्रमण फैलिएर एक प्रशिक्षार्थी विमानचालकको ज्यान गएको एक अनुसन्धानले निष्कर्ष निकालेको छ । बेल्जियममा विमानचालकको तालिम लिन पुगेकी इंग्ल्याण्डकी २१ वर्षीया ओरियाना पेपरलाई निधारमा लामखुट्टेले टोकेको पाँच दिनपछि गत वर्ष जुलाईमा मृत्यु भएको थियो। फोकको ब्युरी सेन्ट एडमन्ड्सकी ओरियानालाई लामखुट्टेले उनको दाहिने आँखिभुइँको माथि टोकेको थियो । द सनका अनुसार ओरियानाको दाहिने आँखा सुन्नीएकोले २०२१ जुलाई ७ मा अस्पताल लगिएको थियो । उनलाई एन्टिबायोटिक दिएर र घर जान भनिएको थियो । दुई दिन पछि उनी ढलेपछि उनका प्रेमी जेम्स हलले उनलाई फेरि अस्पताल लगेका थिए । उनको तीन दिन पछि अस्पतालमा उनको मृत्यु भएको थियो । उनको मृत्युको कारणबारे हाल गरिएको अनुसन्धानको निष्कर्ष अदालतमा पेश गरिएको छ । सफोकका वरिष्ठ कोरोनर निगेल पार्स्लेले ओरियानाको मृत्यु निधारमा कीराको टोकाइबाट हुने गम्भीर संक्रमणका कारण भएको जनाए। पोस्टमार्टममा युवतीको मस्तिष्कमा संक्रमण फैलिँदा सेप्टिक एम्बोलीका कारण मृत्यु भएको पाइएको थियो। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने