गृहपृष्ठ ∕ समाचार ∕ भेरी अस्पतालमा डा. बद्री र गजेन्द्र नारायण अस्पतालमा डा. प्रकाश मेसु नियुक्त भेरी अस्पतालमा डा. बद्री र गजेन्द्र नारायण अस्पतालमा डा. प्रकाश मेसु नियुक्त हेल्थ आवाज शुक्रबार, २०७९ असार २४ गते, १५:०३ मा प्रकाशित काठमाडौं—गजेन्द्र नारायण सिंह स्वाथ्य विज्ञान प्रतिष्ठान अस्पताल र भेरी अस्पतालमा नयाँ मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त भएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै भेरी अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. बद्री चापागाईलाई र गजेन्द्र नारायण अस्पतालमा डा. प्रकाश साहलाई नियुक्त गरेका हुन् । नेपालगन्जस्थित भेरी अस्पतालका मेसु डा. वीरेन्द्रबहादुर चन्दले अनिवार्य अवकास पाएपछि त्यहाँको मेडिकल सुपरिटेण्डेन्टको पद खाली थियो। उक्त खाली ठाउँमा डा. चापागाईलाई जिम्मेवारी दिइएको हो । डा. चापागाई सोही अस्पतालमा कार्यरत ११ औं तहका चिकित्सक हुन् । सप्तरीस्थित गजेन्द्र नारायण अस्पतालको मेसुको जिम्मेवारी डा. प्रकाशलाई दिइएको छ। यसअघि उक्त अस्पतालको मेसुको जिम्मेवारी डा. रंजित झाले सम्हाल्दैं आएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने