२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ९८ जनामा कोभिड पुष्टि

थप ९८ जनामा कोभिड पुष्टि


काठमाडौँ –  देशभर थप ९८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा थप थप ९८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

यस्तै, थप २७ जना संक्रमित निको भएका छन्। पछिल्लो केहि दिन यता संक्रमण दरमा वृद्धि भैरहेको छ ।

शुक्रबार सक्रिय संक्रमितको संख्या मात्रै ५ सय ६४ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ