गृहपृष्ठ ∕ समाचार ∕ थप ९८ जनामा कोभिड पुष्टि थप ९८ जनामा कोभिड पुष्टि हेल्थ आवाज शुक्रबार, २०७९ असार २४ गते, १७:०६ मा प्रकाशित काठमाडौँ – देशभर थप ९८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा थप थप ९८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो। यस्तै, थप २७ जना संक्रमित निको भएका छन्। पछिल्लो केहि दिन यता संक्रमण दरमा वृद्धि भैरहेको छ । शुक्रबार सक्रिय संक्रमितको संख्या मात्रै ५ सय ६४ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई विपीको विशेषज्ञ चिकित्सा भर्ना प्रकृया विवादः सर्वोच्चले बोलायो दुवै पक्षलाई अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्वपूर्णः सभामुख घिमिरे स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई विपीको विशेषज्ञ चिकित्सा भर्ना प्रकृया विवादः सर्वोच्चले बोलायो दुवै पक्षलाई अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्वपूर्णः सभामुख घिमिरे